इटहरी । भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा गणेश रसक अभिनन्दित भएका छन् । पूर्व राष्ट्रपति विद्या भण्डारीले रसिकलाई दोसल्ला ओढाएर अभिनन्दीत गरेकी हुन् । सो कार्यक्रमबाट विभिन्न कला, साहित्य, संगीत र समाज सेवामा सरिक ३० संस्थाहरुको सहभागितामा ‘गणेश रसिक अभ्यर्थना ग्रन्थ विमोचन तथा अभिनन्दन समारोह’ रसियन कल्चर सेन्टरमा भव्यता पूर्वक सम्पन्न भएको छ । यस अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका भोजपुर प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरिएको देवी घिमिरेले बताए ।
खगेन्द्र कार्की
१५ असोज २०८१, मङ्गलबार ०९:१५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो