सुनसरीसहित १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी सरुवा र पदस्थापना

फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौँ – गृह मन्त्रालयले सुनसरीमा जयनारायण आचार्यसहित विभिन्न १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहले शुक्रबार १६ जना प्रजिअ र एकजना महानिर्देशकको सरुवा गरेको हो। साथै ८ जना सहसचिवको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया