फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ।
वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप लागेका मरीचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अभियोग दर्ता गरेको हो।
खगेन्द्र कार्की
२५ असार २०८०, सोमबार ०३:३५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो