बाघ मार्ने भैंसी : आफु घाइते भएर बाँघसँग लडेको भैंसी

फाष्ट मिडिया नेपाल संवाददाता

माघ मार्ने भैंसी : मनवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरमा किसान बहादुर राईको गोठमा रहेको भैंसीलाई आक्रमण गर्ने बाघ नै मृत फेला परेको थियो । भैंसी आक्रमण गर्न आएको बाघलाई भैंसीले मारेको र भैंसी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले नै जनाएको थियो ।  मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले लिएर गएको प्रहरीले जनाएको थियो ।  


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया