४८ औं राष्टिय मेलमिलाप दिवसमा धनकुटामा बधाई तथा अन्र्तक्रिया कार्यक्रम

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा ४८ औं राष्टिय मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेस धनकुटाको तर्फबाट धनकुटामा सम्मान, बधाई तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरियो ।
नेपाली कांग्रेस धनकुटाले जेष्ठ कांग्रेस सहिदभूमी गाउपालिका वडा न.ं ६ आखिसल्लाका लाखमान राई र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य रमेश ईवाहाङ्ग ,नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत,यूवराज पराजुली,नेपाल सास्कृतिक महासंघ धनकुटाका अध्यक्ष के जी सुब्बा,नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाग,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष बिनोद घिमिरे,नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिल कुमार राई,नेपाल टेड युनियन कांग्रेस धनकुटाका वरिष्ठ उपाध्यक्ष दामोदर सुवेदी,नेपाल तोकतन्त्रवादी आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र कस्चित,उपाध्यक्ष केदार श्रेष्ठ,सचिव गजम सिंह घिसिङ्गलाई पार्टीको तर्फबाट बधाई ज्ञापन गरिएको हो ।
उहाहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुग,जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,कोषाध्यक्ष सरस्वती मगर,प्रवक्ता खगेन्द्र घिमिरे,महासमिति सदस्यहरु उदय लिम्बु,सुमना तिम्सिना,सल्लाहकार धिरेन्द्र मिश्र लगायतले खादा माला टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभ कामना दिनु भएको थियो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिने राईको सभापतित्वमा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रम तथा बधाई ज्ञापन कार्यक्रममा प्रदेश सदस्य नविन शाक्य र सचिव विजय सन्तोाषी राईले मेलमिलाप दिवसको वारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन अर्का सचिव जयन्द्र घिसिङ्गले गर्नु भएको थियो ।
सो अवसरमा पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुग,महासमिति सदस्यहरु सुमना तिम्सिना,उदय लिम्बु,सल्लाकार धिरेन्द्र मिश्र,नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत,नेपला लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य रमेश ईवाहाङ्ग,प्रदेश सभा क्षेत्रिय कार्य समिति ख का सभापति राजन पौडेल,नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ,पाख्रिवासका सभापति प्रेम भण्डारी,सागुरीगढीका सभापति नेपाल धन राई,सहिदभूमी गाउपालिकाका सभापति टंक राई,नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामांग,किसान महासंघका सभापति दिल कुमार राई,नेपाल प्रेस युनियनका अध्यक्ष बिनोद घिमिरे,नेपाल सास्कृतिक महासंघ धनकुटाका अध्यक्ष के जी सुब्बा,नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र कस्चित लगायतले अहिले पनि वि पीको विचार उत्तिकै सान्र्दभिक रहेको वताउनु भयो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया