इटहरी । सुन्दर, सफा र हराभरा बराहक्षेत्र निर्माणका लागि वडा नं. ३ मा सरसफाई अभियान चलाइएको छ ।
वडा नं. ३ को शान्ति टोल क्षेत्रमा गरिएको सरसफाई अभियानमा नगरप्रमुख रमेश कार्कीदेखि स्थानीय, बुद्धिजीवि, युवा, विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको बराहक्षेत्र नगर प्रमुख सचिवालयले जनाएको छ । सचिवालयले सरसफाई कार्यक्रम आयोजना गरि वराहक्षेत्र नगरपालिकालाई सुन्दर, सफा र हराभरा बनाउने अभियानमा जोडिने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
३ मङ्सिर २०८०, अाईतबार ०४:२६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो